काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।
कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar