स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ सिउडबारीमा १० वर्षीय बालकको हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा हर्षित देवकोटाको शव हिजो घरदेखि टाढा खरबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
स्कुलबाट फर्किएका हर्षित बेपत्ता भएपछि खोजी थालिएको थियो । बालकको हत्या आरोपमा सिउडबारीका २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar