काठमाडौं– बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका– ५ का ३३ वर्षीया लडे जेठाराको भिरबाट लडेर ज्यान गएको हो ।
आफन्त चक्रबहादुर बोहोराका अनुसार यार्सा सङ्कलन गर्ने ठाउँ पार्थीबाट घर जान हिँडेका उनको हलेलीको भिरबाट लडेर ज्यान गएको हो ।
हिजो भिरबाट लडेका जेठाराको आज बिहान शव फेला परेको छ । यार्सा टिप्न गएका उनी घरमा आमा बिरामी परेको खबर पाएपछि फर्केका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar