काठमाडौं– कुलो खन्ने क्रममा माथिबाट आएको डुङ्गाले लागेर मुगुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोरु गाउँपालिका–९ खनयाका १७ वर्षीय युवराज शाही रहेका छन् ।
उनी सोमबार बिहानै खेतमा पानी लगाउन गएका थिए । कुलो खनिरहेको बेला पशु चौपायाले माथिबाट ढुङ्गा खसाई ढुङ्गा उनको छातीमा लागेको थियो ।
घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar