काठमाडौं– अनामनगरमा अतिक्रकण गरिएको सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ । महानगरको डोजर चलेपछि स्थानीयले अवरोधको प्रयास गरेका छन् ।
आज अनामनगरको गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरको डोजर पुगेपछि स्थानीयहरूले विवाद गरेका हुन् ।
भत्काउनु पर्ने र भत्काउन नहुने पक्षमा स्थानीयहरूबीचनै केहीबेर विवादको अवस्था सिर्जना भएको थियो । काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय भवन बनाउने प्रयोजनको लागि डोजर चलाएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar