एजेन्सी– यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् ।
फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ ।
सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ ।
सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गर्नेछ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar