२०८१ बैशाख १७, सोमबार
काठमाडौं– राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
यस्तै चलायमान र सुदृढ संगठन निर्माणका विविध विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar