२०८१ बैशाख १७, सोमबार
काठमाडौं– आज राष्ट्रिय सभा बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएको छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ ।
आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar