काठमाडाैं – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
छलफलमा सांसदले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन् ।
प्रतिपक्षका साथै सत्तारुढ दलका केही सांसदले पनि बजेटको आलोचना गरिरहेका छन् । यस्तै, सांसदहरूले विगत वर्षजस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा पनि शंका व्यक्त गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar