काठमाडौं – सरकारले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहलाई बेल्जियमको ब्रसेल्समा आयोजना हुने कार्यक्रममा सहभागी हुन जान दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मेयर शाह आउँदो जेठ २९ देखि ३२ गतेसम्म ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कंग्रेस र अर्बन समिटमा भाग लिन जान लागेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar