काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामा आन्दोलनरत समूहलाई भेटेका छन् । आज गृहमन्त्री श्रेष्ठले माइतीघरमा आन्दोनरत विभिन्न समूहलाई भेटेका हुन् ।
माइतीघरमा केही दिनयता सहकारी पीडित, चुरे संरक्षणको माग गर्ने समूह र लघुवित्त विकासको माग गर्र्दै आएको समूहलाई भेटेर उनीहरुको गुनासा सुनेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar