काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न लागेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नेछन् ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar