काठमाडौं– सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।
बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।
साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ। बैठक बिहान ११ बजे सुरु हुने कार्यतालिका रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar