काठमाडौं– पोखराको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । पोखराको फेवाताल र पोखरा–१४ मा रहेको एक नहरमा एक÷एक जना मृत फेला परेका प्रहरीले जनाएको हो ।
पोखरा–११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलको शव नहरमा फेला परेको हो । फेवातालमा भेटिएको शवको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुवै घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar