२०८० चैत्र १५, बिहिबार
काठमाडौं– आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्ने भएको छ ।
आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयलेसूचना जारी गरेर जनाएको छ ।
आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक भोलि ११ बजेर ११ मिनेटमा बस्नेगरी दिन र समय परिवर्तन भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar