काठमाडौं – कुल सम्पत्ति १९२ अर्ब डलर पुगेपछि एलन मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन् ।
ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पाँच अर्ब डलर बढीले पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।
अर्नाल्टले यसअघि डिसेम्बरमा मस्कलाई पछि पार्दै सर्वाधिक धनीको सूचीको पहिलो स्थानमा आफूलाई उभ्याएका थिए । तर पछिल्लो समय कम्पनीको व्यापार खस्किँदा उनको सम्पत्तिमा पनि प्रत्यक्ष असर पुगेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar