काठमाडौं– यस पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०÷८१ को बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताए ।
यो रकम कुल बजेटको ७३ प्रतिशतभन्दा बढि हुन आएको अर्थमन्त्तत्री महतले जानकारी दिए । ठुलो रकम यसरी छुट्याउनुपर्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar