काठमाडौं– पूर्वमिस नेपाल वल्र्ड श्रृंखला खतिवडा स्नातकोत्तर उत्तीर्ण भएकी छन् । उनले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन् ।
आफुले स्नातकोत्तर उत्तीर्ण गरेको खुसी उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । दीक्षितस्वरुपको एक तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘मैले हार्वर्ड विश्वविद्यालयबाट शहरी योजनामा स्नातक डिग्री हासिल गरें । जीवनभर यो परिवर्तनकारी अवसरका लागि कृतज्ञ छु ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar