काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार २२ औं चरणका अन्तिम दुई खेल हुँदैछन् ।
आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा एफ.सी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । साँझ ६ बजे सुरु हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबको समना गर्नेछ ।
लिगमा २२ खेलबाट ३८ अंक जोडेको चर्च ब्वाइज शिर्ष स्थानमा रहँदा ३६ अंकसहित मच्छिन्द्र क्लब दोस्रो तथा ३४ अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा रहेको छ ।
२१ अंकको खुमलटार र २४ अंकको फ्रेण्ड्स क्लब पुछारको दुई स्थान अर्थात रेलिगेशन क्षेत्रमा रहेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar