काठमाडौं– उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।
आज शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले जित्यो ।
आजै अर्काे सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ४ बजे त्रिपुरेश्वरको कभर्ड हलमा हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar