काठमाडौं– सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ ।
इच्छाकामना–६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो । पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar