काठमाडौं– मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
शनिबार साँझ रौतहट गढीमाई नगरपालिका–७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर यादवले आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar