काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीमा एक बालिकाको गहुँको बाला घाँटीमा गहुँको बाला अड्किएर मृत्यु भएको छ ।
अमृत खड्काकी ९ महिनाकी छोरीको घाँटीमा गहुँको बाला अड्किए पछि प्राथमिक स्वास्थ्य केन्द्र सुरीमा उपचार गराउन लगेका थिए ।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar