• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

६ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

७ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

७ घण्टा अघि
४

सेयर बजार राताम्मे

७ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

७ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

७ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

८ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

८ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

८ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

९ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

९ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • २०५२ सालमा चुनाव लडेको भए प्रधानमन्त्री हुन्थेँ होला : सरोज खनाल

    न्युज डेस्कप्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (१ हफ्ता अघि)
  • १२७ पाठक संख्या
  • saroj khanal

    फिल्म ‘प्रेमपिण्ड’ले अभिनेता सरोज खनालको करिअर उत्कर्षमा पुर्‍याएको थियो । उनी नेपाली फिल्मका ठूला स्टार भएका थिए । उनको बढ्दो लोकप्रियता देखेर त्यसबेलाका ठूला राजनीतिक दलहरुले चुनाव लड्नका लागि प्रस्ताव समेत गरेका थिए । २०५२ सालमा उनी नेकपा एमालेबाट चितवनमा चुनाव लड्न लागेको व्यापक चर्चा समेत चलेको थियो । तर, उनी चुनावमा होमिएनन् ।

    पछि देशमा माओवादी-सशस्त्र जनयुद्ध सुरु भयो । फिल्म बन्न छाडे । नेपालमा भविष्य सुरक्षित नदेखेपछि सरोज खनाल अमेरिका हानिए । १७ वर्ष अमेरिका बसेर आफ्नो र सन्तानको भविष्य सुरक्षित गरेपछि नेपाल फर्किएका उनी अहिले अभिनयमा सक्रिय छन् । उनलाई अहिले पनि विभिन्न राजनीतिक दलबाट चुनाव लड्न प्रस्ताव आउने गरेका छन् । तर, उनलाई राजनीतिप्रति रुचि छैन ।

    २०५२ सालमा चुनाव लडेको भए अहिलेसम्ममा आफू प्रधानमन्त्री बनिसकेको हुन्थेँ भन्ने खनाललाई लाग्छ । रंग पत्रकार गोपिकृष्ण चापागाइँले हिमालय टेलिभिजनमा सञ्चालन गर्ने ‘सेलेब्स टक शो’मा कुराकानी गर्दै उनले भनेका छन्, ‘त्यतिबेला चुनाव लडेको भए यतिबेला प्रधानमन्त्री हुन्थेँ होला । अहिले यो हिसाबमा पछुतो लाग्छ कि म भएको भए देशलाई यतिसम्म चाहिँ विग्रन दिने थिइनँ ।’

    त्यसबेला चुनाव लड्न अस्वीकार गर्नुको कारणबारे उनी अगाडि भन्छन्, ‘०५२ सालमा चितवनमा लौरो मात्र उठाइदिएको भए पनि एमालेका उम्मेदवारले जित्ने अवस्था थियो । त्यतिखेर मलाई चुनाव लड्न प्रस्ताव आएको थियो । पछि मैले मेरो घर भएको ठाउँका अग्रजहरुसँग छलफल गरेँ । उहाँहरुले यो क्षेत्रमा नआउन भन्नुभएपछि मैले चुनाव लडिनँ । मैले चाहेको भए चुनाव लड्न सक्थेँ ।’

    डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा खनालको नाम केन्द्रीय सदस्यमा थियो । पछि उनले आफ्नो नाम हटाउन लगाए । उनी राजनीतिमा जानुभन्दा फिल्म क्षेत्रलाई नै उठाउनु आफ्नो दायित्व मान्छन् । उनी भन्छन्, ‘राजनीतिमा जानुभन्दा म फिल्म क्षेत्रलाई नै उठाउन चाहन्छु । सबै राजनीतिमा नै जाने हो भने फिल्म क्षेत्र कसले उठाउने ? यो क्षेत्रप्रति हाम्रो अझ धेरै दायित्व छ ।’

    उनी अमेरिका बस्न छाडेको भए पनि त्यहाँको नागरिकता नत्यागेको टिकाटिप्पणी हुँदै आएको छ । यसबारेमा पनि उनले स्पष्ट पार्दै आफूसँग अमेरिकी नागरिकता नभइ ग्रीन कार्ड मात्र रहेको बताएका छन् । ‘ग्रीन कार्ड होल्डर भएकाले मैले सरकारी पदमा काम गर्न मिल्दैन । मलाई धेरै अफर आएको थियो । चलचित्र विकास बोर्डको अध्यक्षको अफर पनि आएको थियो,’ उनले भनेका छन् ।

    दुई वर्षअघि संसार कोरोना महामारीसँग जुधिरहेको समयमा खनाल अमेरिका उडेका थिए । देश पीडामा रहँदा उनी कोरोनाबाट बच्न अमेरिका भागेको भन्दै व्यापक टिकाटिप्पणी भए । तर, त्यसबेला छोरा, नाती, श्रीमती सबै अमेरिकामा रहेकोले परिवारलाई भेट्नका लागि आफू अमेरिका गएको उनले प्रष्टीकरण दिएका छन् । आफू कोरोनाबाट बच्न अमेरिका नगएको उनको भनाई छ ।

    ‘कोभिडको संक्रमण बढिरहेकाले एयरलाइन्सहरुले सेवा बन्द गरिरहेका थिए । मलाई केही भयो भने उनीहरु आउन पाउँदैन थिएँ अनि उनीहरुलाई केही भयो भने म जान पाउँदिनँ थिएँ,’ उनी सम्झन्छन्, ‘त्यही बेला अमेरिकी दूतावासले अमेरिकी नागरिक र ग्रिनकार्डवालालाई चार्टर विमानबाट लैजाने निर्णय गर्‍यो । म जान्नँ नै भनेर बसेको थिएँ । तर, पछि ती कुराहरु सम्झिएपछि गएँ ।’

     

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ६ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ७ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ७ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ७ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ७ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ७ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ८ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ८ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ८ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution