काठमाडौं– आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनाको आज १ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar