काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–४ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश–०६–००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भरतपुर महानगरपालिका–२६ का ३६ वर्षीय दिपेन्द्रराज गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar