२०८१ आश्विन २७, आईतबार
काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दीपक मनाङे मन्त्रीको लिष्टबाट बाहिरिएका छन् ।
आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।
यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar