काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज थ्री स्टार र न्युरोड टिम एनआरटी दिउँसो ३ बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।
त्यस्तै दशरथ रङ्गशालामै बेलुका ६ बजे जावलाखेल र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । च्यासल मैदानमा दिउँसो ३ बजे सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar