२०८१ आश्विन ३०, बुधबार
एजेन्सी– भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । राजस्थानको हनुमान गढमा भारतीय वायुसेनाको मिग–२१ लडाकु विमान दुर्घटनामा परेको हो ।
भारतीय वायुसेनाका अनुसार पाइटलले हेलिकोप्टर दुर्घटना हुनु अघि आफूलाई सुरक्षित बाहिर निकाल्न सफल भएका थिए ।
विमान घरमा खसेको छ । दुर्घटनाका कारण दुई जनाको मृत्यु भएको छ । दुर्घटनापछि ठुलो सङ्ख्यामा स्थानीय घटनास्थलमा जम्मा भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar