२०८१ आश्विन २७, आईतबार
काठमाडौं – ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’को अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर आज वैशाख २४ गतेको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।
वि.सं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो । ‘पत्रकारितामा खोज र नवीनता स् लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar