काठमाडौं– दोलखाको मेलुङ गाउँपालिकामा भाईले दाउराले हानेर आफ्नै दिदीको हत्या गरेका छन् ।
मेलुङ गाउँपालिका– १ पवटी पिपलबोटकी ३२ वर्षिया कल्पना भुजेललाई उनकै भाई रामभरत भुजेलले दाउराले हानेर हत्या गरेका हुन् ।
बोली नआउने र कान पनि नसुन्ने रामभरतले उत्तिसको दाउराले हानेर आफ्नै दिदिको हत्या गरेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए । उनका अनुसार घटना लगत्तै रामभरतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar