• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

५ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

५ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

६ घण्टा अघि
४

सेयर बजार राताम्मे

६ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

६ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

६ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

६ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

७ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

७ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

७ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

७ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • रक्सी खाएर युवतीसँग सुतेका पत्रकारको अण्डकोष नै गायब!

    एजेन्सीप्रकाशित मिति: २०८० बैशाख २२, शुक्रबार (३ हफ्ता अघि)
  • २९० पाठक संख्या
  • russia rochak

    मस्को – एकजना टेलिभिजन पत्रकारले आफ्नो अण्डकोष नै चोरी हुँदा समेत सुइँको पाएनन् । भट्टीमा एक सुन्दर युवतीसँग मस्तले रक्सी पिएर सुतेका ती पत्रकारले बिउँझिँदा मात्र आफ्नो अण्डकोष कसैले काटेर लगेको पत्तो पाए । घटना रुसको हो । पेशाले टेलिभिजन कलाकार तथा पत्रकार रहेका ३० वर्षीय दिमित्री निकोलेभको अण्डकोष चोरी भएको छ ।

    मस्कोको एक रंगमञ्चमा आफ्नो कला प्रस्तुत गरेपछि मदिरा पान गर्न एकजना सुन्दरी केटीको साथमा उनी बारमा छिरेका थिए । ती केटीसँग जिस्किँदा जिस्किँदै उनीहरु पानीको तातो बाफले निर्वस्त्र भै नुहाउने साउनाको मज्जा लिन गए । त्यसपछि दुबैजना एक अर्काको चुम्बनमा केही बेर रमाए र मज्जाले बियर पिए । बियर पिएपछि ती पत्रकार लठि्ठए । उनलाई त्यसपछि के भयो भन्ने कुरा थाहा नभएको प्रहरीको भनाइ छ ।

    उनी अर्को दिन ब्युझिँदा बस स्टपमा थिए । उनलाई आफ्नो गुप्तांग क्षेत्रमा निकै दुखाइ महसुस भयो भने आफ्नो ट्राउजर पनि रगतले भिजेको देखे ।उनी तत्कालै अस्पताल कुँदे । त्यसपछि उनी छाँगाबाट खसेझैँ भए जब अस्पतालका डाक्टरहरुले उनका अण्डकोष चोरी भएको बताए ।

    कुनै विशेषज्ञ डाक्टरले नै राम्रोसँग सर्जरी गरेर उनको अण्डकोष निकालेको पाइएको प्रहरीले जनाएको छ । बियरमा बेहोस पार्ने कुनै औषधि घोलेर ती युवतीले नै उनलाई खुबाएको र त्यसपछि युवतीसँग रहेका मानव अंग तस्करहरुले उनलाई त्यहाँबाट कुनै अवैध अस्पतालमा लगी उनको अण्डकोष निकालेको अनुमान प्रहरीले गरेको छ ।

    ती टेलिभिजन कलाकार तथा पत्रकारले आफुमाथि भएको त्यस्तो बज्रपात तथा गम्भीरु अपराधको विषयमा सुरुमा आफ्नी श्रीमतीलाई समेत खुलेर भन्न सकेनन् । अन्ततः त्यो कुरा श्रीमतीले थाहा नपाउने विषय नै रहेन । प्रहरीले युवकलाई बारमा लगेर बियर खुवाउने युवती, तथा उनको अण्डकोष निकाल्ने डाक्टर लगायतको गिरोहको खोजी गरिरहेको जनाएको छ ।

  • subhayug
  • अण्डकोष चोरी
  • टेलिभिजन पत्रकार
  • रुस
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ५ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ५ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ६ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ६ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ६ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ६ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ६ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ७ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ७ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution