• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

७ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

७ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

७ घण्टा अघि
४

सेयर बजार राताम्मे

७ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

८ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

८ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

८ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

८ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

९ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

९ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

९ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • आरुवासटारको सम्झना : राजेन्द्र सिलवाल ‘घायल’

    विवेक अर्यालप्रकाशित मिति: २०८० बैशाख २१, बिहिबार (३ हफ्ता अघि)
  • ३०५ पाठक संख्या
  • aarubastarko samjhana
    राजेन्द्र सिलवाल (घायल)
    धादिङ्ग जिल्लाको रिचोकटार मलेखु पुलपारि
    बंशजको माया जीवनको छायाँ हर्षको फूलबारी
    शिरैको मुकुट सिद्धलेक अ‍ाहा सृष्टिको चमत्कार
    जन्मेको गाउँ मनोरम ठाउँ रमाइलो अ‍ारुबासटार
    पश्चिम सानो बडरे खोला सुरम्य सलाङ्गघाट
    सुनौला बाला धान फलाउने अब्बल पिप्लेफाँट
    छ जलेश्वरी मा वि त्यहीं नै शिक्षाको चौतारी
    नजिकै प्यारो अ‍ारुबासटार जीवनको छहारी
    अ‍ादमारा र गौंथले अनि भेडाबारी छन् गाउँ
    गेसटार निबुवाटार छन् त्यहीं दारिमटार भन्ने ठाउँ
    दक्षिण तर्फ छ फालेपाखो हर्दम खडा जो
    त्रिशुली काखमा अ‍ारुबासटार सुनको घडा हो
    खैरेनी बगर र खोल्चीदोभान छोटीबगरको तिर
    जँगारे गई पौडी खेलेर भुलिन्थ्यो मनको पीर
    त्रिशुली पारी राजमार्ग ठूलो अ‍ाडैमा पतौरी
    अ‍ारुबासटारको झझल्को मनमा साथी र दौंतरी
    अ‍ोढार गुफा अ‍ाश्चर्य लाग्दा नागथान देवीमाई
    पिप्लेफाँट तल सम्झिरहन्छु म बागेश्वरीलाई
    बिजुली बत्ती मोटरबाटो बन्दैछ पक्कीपुल
    हिराको हार अ‍ारुबासटार फुट्दैछ बिकासमूल
    पूर्व बहेको थोपलखोला त्रिशुली मिसिने
    गर्मीको याम डुबुल्की मार्दा शरीर चिसिने
    बन र बुटा पाखा पहरा दृश्य छन् होनहार
    प्रकुति रानी अ‍ाँखाको नानी रत्न हो अ‍ारुबासटार
    सिलवाल वंश अर्याल वंश त्रिपाठी ईटनी
    थपलिया र बराकोटी छन् मगर रोशनी
    थोपलखोला चितुवाखोला भान्टेखोलाको नाम
    बेसारेबन अ‍ारखुट्टेसम्म हुन्थ्यो घाँस काट्ने ठाम
    बराकोटी भान्दाइ सबैका प्यारा विश्वासी दाहिनेहात
    शालिकराम् केदार रामचन्द्र दाइ हितैषी भोजराज
    रामशरण केशव राममणि भरत चन्द्र र शेषराज
    बालकृष्ण शंकर अ‍ारुबासटारमा देउसिरे खेल्थ्यौं साथ
    काहिंलो बा त्यहीं कान्छो बा त्यहीं ऐलेको बसोबास
    ठूलीअ‍ामा पल्लाघरका अग्रज कान्छोबा चेतनाथ
    अर्याल नारन लाहुरे दाइ प्यारा शम्भुदाइ ध्रुवभाइ
    अ‍ारुबासटार मनमा छ प्यार सम्झन्छु सबैल‍ाई
    नानू सम्झना नानी बहिनी मलेखु सम्झना
    ईश्वरी गोमा अमृता मैयाँ गंगा ती अर्चना
    जेठा र कान्छा बाबुहरु जो कान्छो बा सन्तान
    असल कर्म पुर्खाको धर्म धान्दैछन् हर्दम
    वडाध्यक्ष भई चर्चित बने रामहरि पैले नै
    समाजसेवा उद्यमशीलता झाङ्गियो निकै नै
    त्यो रिभर पार्क वीच रिसोर्ट अ‍ाहा राममणि बाबुभाइ
    अ‍ारुबासटारलाई सजाउन सक्यौ बधाई छ तिमीलाई
    गोपाल मास्टर अक्षर चिनाउने पढेको सलाङ्गघाट
    वर पीपल समी बसेका जमी यो मेरो मनमाझ
    सम्झिइरहेछु पलपल सधैं हे प्यारो अ‍ारुबासटार
    क्रमश अझ‌ै लेख्दै जानेछु ऐलेलाई नमस्कार .क्रमश:——–
  • subhayug
  • आरुवासटार
  • आरुवासटारको सम्झना
  • घायल
  • राजेन्द्र सिलवाल
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ७ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ७ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ७ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ७ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ८ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ८ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ८ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ८ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ९ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution