२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको आज बाँडफाँड भएको हो ।
कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार २६६ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २६ हजार ९४१ जना सर्वसाधारण आवेदकले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनाले भने ११ कित्ता पाएका छन् ।
तर, कूल आवेदनमध्ये ९५ हजार ९८१ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar