बारा– अहिले बारा २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जसपाका उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
यादवले ३८१० मत गन्दा १३९० मत ल्याएका छन् । त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।
यादव र कुशवाहले पालैपालो अग्रता लिइरहेका छन् ।
त्यस्तै एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ६२९ मत र रमेश खरेलले २५९ मत प्राप्त गरेका छन् । उता, आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२४ मत प्राप्त गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar