बारा– प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिन सुरु गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार जनमतका कुशवाहाले आठ सय ९५ मत प्राप्त गरेका छन् । उनले जनमत समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई पछि पारेका हुन् ।
यादवले सात सय ८७ मत प्राप्त परेका छन् । यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले पाँच सय २३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई सय ३६ मत प्राप्त गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar