काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल्नेछन् ।
रङ्गशालामा नै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड बीचको खेल बेलुका ६ बजे सुरु हुनेछ ।
त्यस्तै, च्यासलमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब दिउँसो ३ बजे खेल्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar