• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen

७ मिनेट अघि
२

शेयर बजारमा दोहोरो अंकको वृद्धि

१४ मिनेट अघि
३

उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

३६ मिनेट अघि
४

UkraineDate Review in 2019

४१ मिनेट अघि
५

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

५७ मिनेट अघि
६

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

१ घण्टा अघि
७

पोखरामा दुई जनाको शव फेला

१ घण्टा अघि
८

नेपालबाट १४ करोडको चिउरा निर्यात

१ घण्टा अघि
९

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

१ घण्टा अघि
१०

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

२ घण्टा अघि
११

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

२ घण्टा अघि
१२

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १९ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र १९, आईतबार (२ महिना अघि)
  • ३३२ पाठक संख्या
  • bayusewa plane

    काठमाडौं – नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पाईलटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं – दुबई – काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् ।

    निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर –  आरए २२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ । अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।

    निगम स्रोतका अनुसार, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए २३०) पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, शनिबार राति ११:३० बजेको रद्द उडान आरए २२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले बताइन् ।

    शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

    अस्वस्थता कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौं स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले बताए ।

    निगमसँग दुइटा वाइडबडी विमान छन् । यिनका लागि ६ जना को-पाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन । ‘केही पाइलट तालिममा, केही विदेशका स्टेसनमा नाइट स्टपमा, केही अर्को जहाजमा भएकाले शनिबार को-पाइलट नै पाइएन,’ वाइडबडी विमानका एक अर्को पाइलटले भने, ‘हाम्रो व्यवस्थापनले १०/१२ जना को-पाइलट तयार पारिसक्नुपर्ने तर राजनीतिक कार्यकर्ताले भरिएको व्यवस्थापनलाई उडान व्यवस्थापनको ज्ञान नै छैन । कता आर्थिक लाभ हुन्छ, त्यसैमा ध्यान छ । निगमको जर्जर अवस्था कसलाई सुनाउनु । हामी वाक्कदिक्क भइसक्यौं ।’

  • subhayug
  • को-पाईलट
  • नेपाल वायुसेवा निगम
  • बोर्डिङपास
  • वाइडबडी विमान
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen

  • शेयर बजारमा दोहोरो अंकको वृद्धि

  • उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

  • UkraineDate Review in 2019


  • समाचार
  • १

    ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen
    ७ मिनेट अघि

  • २

    शेयर बजारमा दोहोरो अंकको वृद्धि
    १४ मिनेट अघि

  • ३

    उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती
    ३६ मिनेट अघि

  • ४

    UkraineDate Review in 2019
    ४१ मिनेट अघि

  • ५

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    ५७ मिनेट अघि

  • ६

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    १ घण्टा अघि

  • ७

    पोखरामा दुई जनाको शव फेला
    १ घण्टा अघि

  • ८

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    १ घण्टा अघि

  • ९

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    १ घण्टा अघि

  • १०

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution