• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

५४ सेकेण्ड अघि
२

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

१२ मिनेट अघि
३

पोखरामा दुई जनाको शव फेला

२५ मिनेट अघि
४

नेपालबाट १४ करोडको चिउरा निर्यात

४६ मिनेट अघि
५

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

५९ मिनेट अघि
६

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

१ घण्टा अघि
७

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

१ घण्टा अघि
८

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

१ घण्टा अघि
९

हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

२ घण्टा अघि
१०

कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा

२ घण्टा अघि
११

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

२ घण्टा अघि
१२

लुम्बिनीमा पर्यटक बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १८ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ महिना अघि)
  • ४७५ पाठक संख्या
  • miterbyaj

    काठमाडौं । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानूनको मस्यौदालाई संसदमा पठाउने निर्णय गर्न लागेको छ ।

    आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानूनको मस्यौदालाई अन्तिम रुप दिई संसदमा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए ।

    सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानूनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो । यससम्बन्धी कानून ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको पनि उनले बताए । केही दिनदेखि राजधानी काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुका समस्या बुझ्न उनीहरुसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।

    प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा रहेका छन् ।

    मिटर ब्याज पीडितहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • subhayug
  • प्रेस संयोजक
  • मन्त्रिपरिषद बैठक
  • सूर्यकिरण शर्मा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

  • माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

  • पोखरामा दुई जनाको शव फेला

  • नेपालबाट १४ करोडको चिउरा निर्यात


  • समाचार
  • १

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    ५४ सेकेण्ड अघि

  • २

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    १२ मिनेट अघि

  • ३

    पोखरामा दुई जनाको शव फेला
    २५ मिनेट अघि

  • ४

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    ४६ मिनेट अघि

  • ५

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    ५९ मिनेट अघि

  • ६

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    १ घण्टा अघि

  • ७

    पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला
    १ घण्टा अघि

  • ८

    थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    १ घण्टा अघि

  • ९

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु
    २ घण्टा अघि

  • १०

    कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution