• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेड पाण्डाको अनुसन्धान गर्न ताप्लेजुङमा हाब्रे सेन्टर

३ मिनेट अघि
२

नक्कली शरणार्थी प्रकरणमा सकियो सरकारी वकिलको थुनछेक बहस

२४ मिनेट अघि
३

ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen

४२ मिनेट अघि
४

शेयर बजारमा दोहोरो अंकको वृद्धि

४८ मिनेट अघि
५

उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

१ घण्टा अघि
६

UkraineDate Review in 2019

१ घण्टा अघि
७

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

१ घण्टा अघि
८

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

१ घण्टा अघि
९

पोखरामा दुई जनाको शव फेला

१ घण्टा अघि
१०

नेपालबाट १४ करोडको चिउरा निर्यात

२ घण्टा अघि
११

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

२ घण्टा अघि
१२

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    २० घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र ७, मंगलबार (२ महिना अघि)
  • २३१५ पाठक संख्या
  • classic tech thagi photo

    काठमाडौं – राजधानी काठमाडौं स्थित शंखमुलका पत्रकार कृष्ण आचार्यले केहि दिन अघी क्लासिकटेक कम्पनीको इन्टरनेट जडान गरे ।

    भिडियोग्राफि र मल्टिमिडीयामा दक्ष अनुभव बटुलेका पत्रकार आचार्यले क्लासिकटेकको आधिकारिक वेबसाईट र फेसबुक पेजमा देखिएको हाईस्पिड ईन्टरनेटको विज्ञापनलाई बिश्वास गरी कम्पनीमा टेलिफोन गरे । कम्पनीका कर्मचारीले इन्टरनेट जोड्नुअघि उक्त प्याकेजसंगै विभिन्न प्याकेजहरु बारे पनि जानकारी गराए । कर्मचारीहरुकै जानकारीमा पहिले तिन महिनाको ईन्टरनेट प्रयोग गरी हेर्न सल्लाह दिएपछी आचार्यले पनि कर्मचारीको भनाईलाई विश्वास गरी तिन महिनाको रकम भुक्तानी गरी २०० एमविपिएस् स्पीडको ईन्टरनेट जडान गरे ।

    तर कम्पनीको कुरामा विश्वास गरी ईन्टरनेट जडान गरेका आचार्य नराम्ररी ठगिएको उनले बताए । जडान गरेको परिक्षणकाल अवधी तिन दिन सम्म ठिकठिकै चलेको ईन्टरनेटको स्पीड् रकम बुझाएपछी भने ह्वात्तै घटेको उनले बताए । ईन्टरनेटको स्पीड् घटेको भन्दै कम्पनीमा पटक पटक टेलिफोन मार्फत् गुनाशो गरेपनी ईन्टरनेटको स्पीडमा कुनै परिवर्तन नआएको आचार्य बताँउछन् । ईन्टरनेट कम्पनीले आफुमाथी ठगी गरेको ठानी आचार्यले कम्पनीको कस्टोमर केयरमा जानकारी गराँउदासमेत आफ्नो सुनुवाई नै नभएको उनी बताँउछन् । टेलिफोन गरी आफु पत्रकार रहेको र उक्त ठगीधन्दाबारे मिडियामा समाचार लेख्छु भनेपछी बल्ल तपाँईको डिभाईसमा फाईभ जी बन्द भएको रहेछ, टु जि भएर नेट स्लो भएको हो भन्ने जवाफ आएको उनले बताए ।

    “पछिल्लो समय हरेक ईन्टरनेट कम्पनीले यसैगरी ठगी गर्दै आएको छ । यसअघी पनि मैले सुविसु , वल्र्ड लिंक, भाया नेट लगायतको ईन्टरनेट प्रयोग गरेको छु । सवै ईन्टरनेटको यस्तै लुटधनदा छ । यसरी मैले झै कराउन सक्नेहरुले त केहि हदसम्म भएपनि चित्त बुझ्ने नेट चलाँउछन् तर अन्य सोझा सिधा जनताले त के गर्लान् ।” प्रश्न गर्दै आचार्यले भने । ईन्टरनेटमा अहिले सवैभन्दा बढी ठगी गर्ने कम्पनी नै क्लासिक टेक रहेको पनी आचार्य बताए ।

    आचार्यमात्र होईनन् पछिल्लो समय हाईस्पीड ईन्टरनेटको बहानामा कयौं जनता ठगिएका छन् । सरकारी नियामक निकायले ध्यान नदिँदा क्लासिकटेकले २०० एमबिपिएसको स्पिड भनि ठगीधन्दा गर्दै आएको उनी बताँउछन् ।

    नीजि क्षेत्रको ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा दावी गर्ने क्लासिकटेकले अधिकांश ग्राहकलाई झुक्याउँदै ठगी गर्दै आएको जनगुनाशो छ । ‘कहिले काँही त सुचना पनि नदिई नेट काटिँदो रहेछ । हामीलाई शुरुमा २०० एम्विपिएस् नघटाई ईन्टरनेट दिन्छौं भनिएको थियो । तर अहिले त जम्मा १०० केविपिएस् स्पीडको मात्र ईन्टरनेट दिएको छ ।’ उनले भने । उनीहरुले यस्तै गरेर ठगी गर्दा रहेछन् । ‘मलाई जति २०० एमबिपिएस स्पीडको भनेर रसिदमा लेखिएको छ । तर नेट भने असाध्यै स्लो चलिरहेको छ ।’

    करिब १२ बर्षअघीदेखी इन्टरनेटसम्बन्धी सेवा सञ्चालन गर्दै आएको सो कम्पनीले ग्राहकलाई हाईस्पीडको गेमिङ प्याकेज २०० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै ग्राहकबाट त्रैमासिक ५ हजार रुपैयाँ लिँदै आएको छ । तर डाउनलोड र अपलोड दुवैमा १०० केविपिएस् मात्र उपलब्ध गराएर ठगी गर्ने गरेको हो ।

    यस विषयमा ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको कस्टोमर केयरमा सम्पर्क गर्दा त्यस्तो नभएको र प्राविधिक कारणले त्यस्तो हुन गएको बताँउछन् । तपाँईले दैनिक रुपमा १२ / १३ जिवी ईन्टरनेट खपत गरिसकेको भन्दै सवैजसो कम्पनीले यसैलाई अनलिमिटेड भन्ने गरेको समेत ति कर्मचारी बताँउछन् । उक्त विषयमा आफुले धेरै बोल्न नमिल्ने भन्दै हेड अफिसमा गई त्यहाँ नै कुरा गर्न समेत उनी आग्रह गर्दछन् ।

    यद्धपी आधिकारिक व्यक्तिसंग कुरा गर्न सम्पर्क नंं. माग्दासमेत नम्बर दिन नमिल्ने ति कर्मचारी बताँउछन् ।

  • Classic tech
  • subhayug
  • इन्टरनेट
  • कृष्ण आचार्य
  • क्लासिकटेक
  • क्लासिकटेक कम्पनी
  • पत्रकार
  • शंखमुल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रेड पाण्डाको अनुसन्धान गर्न ताप्लेजुङमा हाब्रे सेन्टर

  • नक्कली शरणार्थी प्रकरणमा सकियो सरकारी वकिलको थुनछेक बहस

  • ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen

  • शेयर बजारमा दोहोरो अंकको वृद्धि


  • समाचार
  • १

    रेड पाण्डाको अनुसन्धान गर्न ताप्लेजुङमा हाब्रे सेन्टर
    ३ मिनेट अघि

  • २

    नक्कली शरणार्थी प्रकरणमा सकियो सरकारी वकिलको थुनछेक बहस
    २४ मिनेट अघि

  • ३

    ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen
    ४२ मिनेट अघि

  • ४

    शेयर बजारमा दोहोरो अंकको वृद्धि
    ४८ मिनेट अघि

  • ५

    उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती
    १ घण्टा अघि

  • ६

    UkraineDate Review in 2019
    १ घण्टा अघि

  • ७

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    १ घण्टा अघि

  • ८

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    १ घण्टा अघि

  • ९

    पोखरामा दुई जनाको शव फेला
    १ घण्टा अघि

  • १०

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution