• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • क्यान मेलामा आईएमई पे द्धारा नि:शुल्क भिजा कार्ड बितरण

    विवेक अर्यालप्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (१ महिना अघि)
  • ६३६ पाठक संख्या
  • ime pay c

    काठमाडौं – कम्प्युटर एसोसिएसन नेपालद्धारा आयोजित् (क्यान इन्फोटेक – २०२३) मेलामा आईएमई पे ले नि:शुल्क भिजा कार्ड बितरण गरेको छ ।

    मंगलबारदेखी राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा सुरु भएको क्यान मेलामा आईएमई पे ले मेला अवलोकन गर्न आउने सम्पुर्ण ग्राहकहरुलाई नि:शुल्क रुपमा भिजा कार्ड उपलव्ध गराएको हो । मेलामा मंगलवार र बुधवार २ दिनमै ३०० भन्दा बढी अवलोकनकर्ताहरुलाई कार्ड बितरण गरिसकेको आईएम ई पेका प्रतिनिधी (अप्रेशन मेनेजर) बन्देश अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार आगामी माघ २९ गतेसम्म चल्ने उक्त मेलामा २ हजार भन्दा बढी कार्ड बितरण गर्ने लक्ष राखिएको छ । हालसम्म देशैभर गरी ६० हजार भन्दा बढी कार्ड वितरण भैसकेको छ । ग्राहकहरुले बैंक खाता नै नखोली आइएमई पे प्रयोगकर्ताहरुले भिसा कार्ड प्रयोग गर्न पाउन भनेर मेलाको अवशरमा कार्ड बितरण गरिएको अधिकारीले बताए । बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि कार्ड लिन निकै सास्ती र झर्को हुने र बैंक जान आवश्यक खाता खोल्न, खाता खोल्न पनि लम्बेतान फारम र अनेकौं विवरण भर्नुको दुखले ग्राहकहरु आजित हुने गरेको आभाष गरी आइएमई पे ले ग्राहकहरुको सहजतालाई मध्येनजर गरी यस्तो सेवा ल्याएको अधिकारीले बताए ।

    “बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई डेबिट/क्रेडिट वा अन्य प्रकारका कार्ड दिने गरेको भएपनि नेपालमै पहिलोपटक मोबाइल वालेटले कार्ड जारी गरिरहेको छ।  अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि कार्ड लिन निकै सास्ती र झर्को हुन्छ। बैंक जाउ आवश्यक खाता खोल, खाता खोल्न पनि लम्बेतान फारम र अनेकौं विवरण भर्नुको दु:खले ग्राहकहरु आजित हुने गर्छन्। अझ खाता खोलेर तुरुन्तै एटीएम कार्ड सुचारु भए त ठिकै हो कयौं दिन लाग्ने गरेको गुनासो उपभोक्ताहरुको छ। एउटा एटीएम कार्ड दिन पनि बैंकहरुले हप्ता दिन भन्दा बढी समय लगाउने गर्छन्। यही समस्या लगायतका ‘ह्‍यासल’ लाई क्यास गर्दै आइएमई पेले आफ्नो छुट्टै कार्ड जारी गरेको छ। त्यो पनि छिनकोछिनमै एक्टिभेट हुन्छ, र भिसाको सबै नेटवर्कमा सहजै चल्छ। ” अधिकारीले भने ।

    आइएमई पे मुख्यगरी दुईवटा प्रयोगकर्ताहरुलाई लक्षित गर्दै आइएमई समूहले संचालनमा ल्याएको हो। एउटा इ-कमर्सलगायतबाट खरिद गरिएको वस्तु वा सेवाको भुक्तानी गर्न ल्याइएको भर्चुअल भिसा कार्ड। अर्को भनेको भौतिक कार्ड। यसको मुख्य उद्देश्य भनेकै पोइन्ट अफ सेल (पोस) भएको अधिकारीले बताए ।

    अधिकारीका अनुसार बैंकको कार्ड लिनुको प्रक्रिया भन्दा आइएमई पेको भिसा कार्ड लिन र सुचारु गर्न निकै सहज छ। यदी कुनै ग्राहकले कार्ड लिन चाहेमा कुनै पनि हाम्रो एजेन्ट लोकेसनमा गएर तुरुन्तै भिसा कार्ड नि:शुल्क लिन र इनेबल गर्न सक्ने उनले बताए । हाम्रो कार्ड लिन झन्झटिलो छँदैछैन। बैंकहरुले दिने पनि यही कार्ड हो । अधिकारीले भने ।

    आइएमई पेकै एपबाट कार्डबाट भुक्तानी गर्न मिल्ने लिमिट, पिन रिसेटदेखि कार्ड लक गर्न मिल्छ। जसका कारण कार्ड हराएको खण्डमा बैंकमै जानुपर्ने वा फोन गर्नुपर्ने अवस्था नरहने बताइएको छ। साथै, उक्त कार्ड अनलाइन कारोबार, एटिएमबाट पैसा झिक्न र पोस भुक्तानी कुन इनेबल गर्ने वा नगर्ने छनोट गर्न मिल्ने कम्पनीले जनाएको छ।

    नेपालमा पाउने कुनै पनि भिसा कार्ड यति सहज र सरल ढंगले कतैपनि नपाइने अधिकारी दाबी गर्छन्। सँगै त्यही कार्डलाई शुल्क लिने बैंकहरु आइएमई पेले भने कसरी नि:शुल्क दिन सक्छ भन्ने प्रश्न उब्जिनु पनि स्वभाविक भएको उनी बताँउदछन् ।

  • IME Pay
  • subhayug
  • आईएमई पे
  • कम्प्युटर एसोसिएसन नेपाल
  • क्यान इन्फोटेक
  • क्यान इन्फोटेक - २०२३
  • बन्देश अधिकारी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution