• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ८

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (१ महिना अघि)
  • ५९० पाठक संख्या
  • mahato

    सिरहा – जिल्लाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैँले हस्ताक्षर गरेको पाइएको छ ।

    नगरप्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै नगरी वडा अध्यक्षले गरिने जग्गाको घरबाटो सिफारिसमा आफैँले हस्ताक्षर गरेको पाइएको हो । प्रमुख महतोले धनगढीमाई– ३ का सुनैर देवी तेलिनको नाउँमा दर्ता कायम रहेको साविक भवानीपुर प्रध गाविस ८ ‘क’ कित्ता नम्बर ८० र ४४६ को ९ कठ्ठा ७ धुर जमिनको घरबाटो सिफारिस गरेको सार्वजनिक भएको छ ।

    जग्गा धनीले बाटो नै नभएको जग्गाको कृषि सडक रहेको भनी सिफारिस माग गरेपछि वडा अध्यक्षले आलटाल गरको भन्दै जग्गा धनीले पैसा र शक्तिको भरमा नगरप्रमुखबाटै सिफारिस लिन सफल भएको वडा अध्यक्षहरू बताउँछन् ।वडा अध्यक्षहरूले नगरप्रमुखले क्षेत्राधिकारको ख्यालै नगरी वडा आफूहरूको अधिकारसमेत हनन् हुनेगरी सिफारिस दिएको आरोप लगाएका छन् । यस विषयमा वडा अध्यक्षहरूले गत पुस २९ गते भएको हिउँदे नगरसभामा समेत कुरा उठाएका थिए । त्यसबेला नगरप्रमुखले गल्ती भएको भन्दै माफी मागेको एक वडा अध्यक्षले बताए ।

    वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र साहले विवादित बाटो भएकोले साँधमा रहेका अर्को पक्षलाई पनि बोलाउन अनुरोध गरेपछि जग्गा धनीले ‘पावर’ र पैसाको बलमा मेयरबाटै सिफारिस लिएको बताए । उनले भने, ‘जग्गा धनीकै परिवारका एक सदस्य अघिल्लो वडा अध्यक्ष हुनुहुन्थ्यो । वहाँले त्यसबेला पनि बल प्रयोग गरेर अरूको जमिनमा बाटो बनाउनुभएको थियो । अहिले पनि त्यो विवाद कायमै रहेकोले मैले दुवैजना आउनुस् भनेको मात्र थिएँ । तर, उहाँ पावर देखाउन मेयरकोमा पुगेर सिफारिस लिएछन् ।’

    यता नगरप्रमुख शिवशंकर महतोले आफू कार्यालयबाट बाहिर निस्कने क्रममा गाडीमै कर्मचारीले ल्याएर हस्ताक्षर गराएकोले कागज हेर्न नपाउँदा यस्तो हुनु पुगेको बताए । आफूले हस्ताक्षर गरेको स्वीकार्दै राम्रोसँग कागज हेर्न नपाउँदा त्यस्तो पर्न गएको उनको भनाइ छ ।

    गत माघ १४ गते धनगढीमाई नगरपािलकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया’ मा पनि यस विषयमा वडाअध्यक्षहरूले कुरा उठाएका थिए । आयोगका बर्दिवास प्रमुख गोपाल अधिकारीसमेतको उपस्थिति रहेको कार्यक्रममा वडाअध्यक्षहरूले यस विषयमा कुरा उठाए पनि बिनासुनुवाइ कार्यक्रम समापन गरिएको सहभागीहरू बताउँछन् ।

    उनीहरूले भने, ‘बाटो नभएको जग्गामा कृषि सडक भएको सिफारिस दिनु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसमेत रहेको कार्यक्रममा राजस्व छली समेत देखिए पनि यस्ता गम्भीर विषयउपर कसैले कुनै किसिमको चासो नलिनुले स्थानीयस्तरमा विभिन्न किसिमका शंका उपशंकाहरू उब्जिन थालेका छन् ।’ उनीहरूले आर्थिक चलखेलको आशंका पनि गरेका छन् ।

  • subhayug
  • धनगढीमाई नगरपालिका
  • प्रमुख
  • शिवशंकर महतो
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution