• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

५ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    न्युज डेस्कप्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ महिना अघि)
  • ५७० पाठक संख्या
  • oli and deuba

    काठमाडौं – प्रतिनिधि सभको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको शनिबार संसदीय दलको बैठक बस्यो । बैठकले मंसिर ४ मा निर्वाचन सम्पन्न गराउन आ–आफ्नो जिम्मेवारी वहन गर्ने सबैलाई धन्यवाद दिनु र शोक प्रस्ताव पारित गर्नुबाहेक अन्य कुनै निर्णय गरेको देखिएन । ठूलो पार्टी बने पनि गठबन्धन टिकाउन नसकेर सबैथोक गुमाएको आलोचना खेपीरहेको कांग्रेसको यो बैठकले विश्वासको मत वारे निर्णय गर्ने आम अपेक्षा थियो ।

    तर, विश्वास मत लिने दिन पुस २६ गते विहानका लागि बैठक कांग्रेसले सत्ता राजनीतिमा शंसयको ठाउँ राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना निकटस्थलाई ‘विइल वी कम ब्याक’ भनेको चर्चाले राजनीतिक बजार तात्नु र संसदीय दलको बैठकले यस वारे केही नभन्नुले शंसयलाई बल पु¥याएको छ ।कांग्रेस महामन्त्री गगन थापाले नेपाली कांग्रेस विपक्षमा बस्छ भनेर प्रचार गरे पनि संस्थागत निर्णय भने नभएको हो । देउवाको यही चलखेल थाहा पाएका नेकपा (एमाले) अध्यक्ष ओलीले शनिबारै संसदीय दलको बैठकमा अप्रतक्ष्यरूपमा भारततिर इशारा गर्दै ‘पर्खालमाथिबाट पसेर हस्तक्षेप नगर्न’ चेतावनी दिएका छन् ।

    देउवाले सकेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३८ को अंक पु¥याउन नदिने दाउमा लागेको उनकै निकटस्थ बताउँछन् । त्यसका लागि उनले माधव नेपाल, राजेन्द्र लिङदेन, उपेन्द्र यादवसँग एकसरो कुरा गरिसकेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई त देउवाले प्रधानमन्त्रीको अफर नै गरेको राप्रपाका नेताहरूले खुलेरै बताउने गरेका छन् । देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि कुरा गरेको बताइएको छ । गत मंसिर ४ गतेको प्रतिनिधिसभामा रास्वपाले २० र राप्रपाले १४ सिट ल्याएका छन् ।

    संविधानको धारा ७६ मा प्रधानमन्त्री नियुक्त हुने चार बाटाहरु छन् । पहिलो बहुमत प्राप्त दलको संसदीय दलको नेता, दोस्रो दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधसभा सदस्य, तेस्रो संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता र चौथो, यसअघिका तीनवटै प्रावधान असफल भए विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन् ।मंसिर ४ को चुनावी परिणाम अनुसार कसैलाई बहुमत नल्याएकाले संविधानको धारा ७६(१) प्रयोगमै आएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका हुन् । यसरी नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

    उनले यही २६ गते विश्वासको मत लिँदैछन् । कांग्रेस सभापति देउवाले प्रचण्डले विश्वासको मत पुग्न नदिने भन्दै अरु दलका नेतालाई प्रधानमन्त्रीको लोभ देखाइरहेका हुन् । यदि प्रचण्डले पुस २६ मा विश्वासको मत प्राप्त गर्न सकेनन् भने देउवा वा अरु कसैले चाहेको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाए राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    यो व्यवस्था सक्रिय हुँदा न लिङ्देन न लामिछाने । देउवाबाहेक कोही पनि प्रधानमन्त्री बन्न सक्दैनन् । कांग्रेस अहिले संसदमा ८९ सिटसहित पहिलो दल हो । तर त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । कांग्रेसले सरकारमा दाबी नगरे दोस्रो ठूलो दलको हैसियतले नेकपा एमाले स्वभाविक दाबेदार रहनेछ । तर, रास्वपा र राप्रपालाई प्रधानमन्त्री दिने विषय हाँस्यास्पद रहेको स्वीकार गर्छन् संविधानका जानकारहरू ।

    कांग्रेसले विश्वासको मतमा कुनै औपचारिक निर्णय नगर्नुमा अर्को पनि कारण रहेको बजार हल्ला छ । त्यो हो सभामुख पद । विश्वासको मत माग्न गएका माओवाद िनेताहरू समक्ष देउवाले सभामुख दिए विश्वासको मतमा विचार गर्न सकिने बताएको श्रोतको दावी छ । भेटमा माओवादी नेताहरूले पनि सभामुख पद कांग्रेसलाई दिन सकिने बताएको चर्चा पनि चलेको छ ।

    प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दैको बखत एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने भन्ने सहमति भएकाले माओवादीका केही नेताले देउवालाई आश्वासन दिदैमा नदिइने अवस्था छ । यदी कांग्रेस सभामुख पद लिएर फ्लोरबाटै समर्थन गर्छ भने सरकारको समर्थनको दाएरा बढाउन एमालेलाई मनाउन सकिने एकथरी माओवादी नेताहरूले बताउने गरेका छन् ।

  • subhayug
  • अध्यक्ष
  • उपेन्द्र यादव
  • पुष्पकमल दाहाल
  • प्रचण्ड
  • प्रधानमन्त्री
  • माधव नेपाल
  • राजेन्द्र लिङदेन
  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ५ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution