• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ८

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • फेसबुकको विज्ञापन क्लिक गर्दा बैंक खाताबाट २ करोड गायब

    न्युज डेस्कप्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ महिना अघि)
  • ४११ पाठक संख्या
  • face app

    काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा रमाइलोका नाममा प्रयोग हुँदै केही ‘खेल’का कारण प्रयोगकर्ताको बैंकबाट पैसा गायब भएको पाइएको छ ।

    हालै भएको एक अनुसन्धान अनुसार रमाइलोका लागि प्रयोग हुने यस्ता गेम वा लिंकका कारण दुई करोड रुपैयाँभन्दा बढी रकम प्रयोगकर्ताको बैंक खाताबाट चोरी भएको छ ।  माछापुच्छ्रे बैंककाे एक प्राविधिक टाेलीले गरेकाे साे अनुसन्धान अनुसार ‘नेपाली गर्ल’ नामक एपीके मालवेयर फाइलबाट बैंकका ग्राहककाे रकम चोरी भइरहेकाे छ । सामाजिक सञ्जाल फेसबुकमा देखिने विभिन्न गेम खेल्दा याे मालवेयर एपीके डाउनलाेड हुने र त्यसैले बैंक खातमा रहेको रकम चोरी गर्ने गरेकाे अनुसन्धानकाे निष्कर्ष छ ।

    फेसबुक अकाउन्टमा भविष्यमा कस्ताे देखिनुहुन्छ, भविष्यको घर, अनुहार कुन सेलिब्रेटीसँग मिल्छ, तपाईँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ जस्ता विभिन्न प्रश्न राखेर खेल खेलाइने गरेकाे छ । मनाेरञ्जनका लागि प्रयाेगकर्ताले यस्ता लिंक क्लिक गर्दा मालवेयरबाट संक्रमित हुने जाेखिम रहेकाे बैंकका एक अधिकारीले बताए । त्यसरी इन्स्टल भएकाे मालवेयर प्रयोगकर्ताको डिभाइसमा देखिँदैन, तर अन्य एप र डेटामा पहुँच राख्न सक्ने पनि उनले उल्लेख गरे ।

    माछापुच्छ्रे बैंकमा अस्वाभाविक रूपमा खाताबाट रकम गायब भएको गुनासो धेरै आउन थालेपछि बैंकले अनुसन्धान थालेको थियो, जसमा प्रयोगकर्ताको बैंक विवरण ‘नेपाली गर्ल’ नामक एपीके मालवेयरले कब्जामा लिई रकम चोरी गरेको देखिएकाे उनकाे भनाइ छ । पछिल्लो एक महिनामा यसरी विभिन्न बैंकबाट दुई करोड बढी रकम चोरी भएको अनुमान गरिएकाे छ ।

    मनोरञ्जनका लागि फेसबुकमा रहेका फेस एपसहित थर्ड पार्टी गेम खेल्दा प्रयोगकर्ता ठगीको शिकार हुनसक्छन् । टेकपानासँगको कुराकानीमा साइबर सुरक्षा विज्ञ विजय लिम्बूले भने, “फेसबुकका गेमहरू फेसबुकले नभई थर्ड पार्टीले बनाएका हुन्छन् । त्यसमा फेसबुक साइनअप गरी खेल्न खोज्दा लिङ्क पठाइएको हुन्छ । र, त्यस्ता लिङ्क खोल्दा प्रयोगकर्तालाई थाहै नभई मालवेयर इन्स्टल हुन्छ ।”

    फेसबुकमा देखिने अधिकांश यस्ता खेल प्रयोगकर्ताको डेटा चोर्नका लागि तयार पारिएको लिम्बूकाे भनाइ छ । यस्ता मालवेयर फोनको स्क्रिनमा नदेखिने र त्यसले भित्रभित्रै डिभाइसको एक्सेस लिने हुँदा फोन नै मालवेयर फैलाउने व्यक्तिको कब्जामा हुन्छ ।

    यसर्थ फेसबुकमा रहेका त्यस्ता गेम नखेल्न र शेयर नगर्न लिम्बू सचेत गराउँछन् । टेकपाना बाट ।

  • Facebook
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution