• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rajendra pande press meet ९

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • वागमती प्रदेशमा सरकार बनाउन गठबन्धनलाई पर्याप्त मत

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ मंसिर १२, सोमबार (२ महिना अघि)
  • ६१७ पाठक संख्या
  • bagmati new sarkar

    मकवानपुर – आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै वागमती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ ।

    दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ । माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी) ले ५, हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् । वागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।

    समानुपातिकतर्फको पूरा मत गनिसकेपछि मात्रै सांसदको संख्या टुंगो लाग्ने र सदनको दोस्रो र तेस्रो ठूलो दल को बन्ने भन्ने निश्चित हुनेछ । हालसम्म समानुपातिकतर्फ पहिलो स्थानमा रहेका कारण एमाले दोस्रो दलको हैसियतमा प्रदेशसभामा रहने देखिन्छ । गत निर्वाचनमा २ सिटमा सीमित राप्रपाले यसपटक आकार बढाएको छ । यसअघिका २ सांसद पनि समानुपातिक मतबाट छनोट भएका थिए । अहिले राप्रपाका ५ जना उम्मेदवार प्रत्यक्षबाटै निर्वाचित भइसकेका छन् । यसबाहेक, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी हुँदै नयाँ दलका रूपमा सदनमा प्रवेश पाएको छ ।

    हाल सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेको सांसदको हालसम्मको (दोलखाबाहेक) संख्या ४३ पुगेको छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । समानुपातिकबाट १३ सिट सहजै पुग्ने भएकाले गठबन्धनकै सरकार निर्माण हुने निश्चित जस्तै छ ।

    प्रदेशसभामा निर्वाचित सांसदहरूमा केही पुरानै अनुहार दोहोरिए पनि अधिकांश नयाँ छन् । केही सांसदले दोहोरिएर उम्मेदवार बने पनि पराजय भोग्दै दोस्रो पटक सदनमा प्रवेश पाउन यसपल्टलाई विराम लागेको छ । प्रदेशका बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरूमध्ये पनि केही मात्रै विजयी हुन सकेका छन् । निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ काठमाडौंमा राप्रपाका सुनील केसीसँग पराजित भए । श्रेष्ठलाई एमालेले भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । उपसभामुख राधिका तामाङ भने नुवाकोटबाट पुनः निर्वाचित भएकी छन् ।

    मन्त्रीहरू माओवादीका रत्नप्रसाद ढकाल, कुमारी मोक्तान, शालिकराम जम्मकट्टेल पुनः निर्वाचित हुँदा श्रम तथा यातायातमन्त्री रहेका माओवादीकै घनश्याम दाहाल भने चितवनमा पराजित भए । पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललाई पनि पुनः सदनमा देख्न सकिने भएको छ । जम्मकट्टेललाई माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । उनी यसअघि प्रदेशमा दुई पटक मन्त्री भइसकेका छन् । मन्त्रीमा कांग्रेसबाट टिकट पाउनेमा दीपेन्द्र श्रेष्ठ मात्रै थिए । उनी पुनः निर्वाचित भएका छन् । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भएकाहरूको नामसमेत बन्द सूचीमा समावेश गरेको छैन । जसका कारण कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्ने सबै नयाँ अनुहार हुनेछन् ।

    कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गरेका छन् । यसअघि आलोपालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । जसका कारण यसपल्ट उनलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको हो । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल र वसन्तप्रसाद मानन्धर पनि पुनः निर्वाचित भएका छन् ।

    यस दलबाट अन्य मन्त्री तथा राज्यमन्त्रीहरू उम्मेदवार बनेनन् । मुख्यमन्त्री एवं एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे भने प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

    पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी मैदानमै उत्रिएनन् । एमालेबाट प्रदेशसभामा मन्त्री भएका रामेश्वर फुयाँल प्रदेशमा, कैलाशप्रसाद ढुंगेल र सरेश नेपाल प्रतिनिधिसभामा पराजित भए । चितवनबाट सांसद भएका जगन्नाथ थपलिया प्रदेशमा एमाले संसदीय दलको नेता हुने सम्भावना रहेको उनीनिकट नेताहरू दाबी गर्छन् । यसअघि प्रदेशसभामा मुख्य सचेतक रहेका एमालेका दीपक निरौला पराजित हुँदा कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, प्रभात तामाङ, एकीकृत समाजवादीकी रमा आलेमगर, नेमकिपाका सुरेन्द्रराज गोसाईं भने पुनः निर्वाचित भएका छन् । छिरिङ, प्रभात, रमा र सुरेन्द्र अघिल्लो पटक पनि प्रत्यक्षबाटै निर्वाचित भएका थिए ।

  • subhayug
  • वागमती प्रदेश
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution