• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ८, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

५ घण्टा अघि
२

हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

७ घण्टा अघि
३

कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

९ घण्टा अघि
४

मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप

१० घण्टा अघि
५

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

१० घण्टा अघि
६

१० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक

१० घण्टा अघि
७

लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली

११ घण्टा अघि
८

बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने

११ घण्टा अघि
९

बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !

११ घण्टा अघि
१०

नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

१४ घण्टा अघि
११

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता जोगाउनै सकस : काँग्रेस र नेकपा एसको कस्तो रहला भुमिका !

१४ घण्टा अघि
१२

हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ५ दिन अघि
  • bidhya bhandari ४

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ४ हफ्ता अघि
  • govinda ojha rajan ५

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • oli prachanda bardali photo ६

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ७

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ८

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १४ घण्टा अघि
  • medicine १०

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • एकवर्ष भित्रै आरुवासटारको पक्कि पुल निर्माण सम्पन्न गराँउछु : राजेन्द्रप्रसाद पाण्डे (भिडियोसहित्)

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार (४ महिना अघि)
  • ८१७ पाठक संख्या
  • rajendra sir

    धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री तथा धादिङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले सिद्धलेकको आरुवासटारमा ४ वर्षदेखी अलपत्र परेको त्रिसुली नदीको पुल निर्वाचित भएको वर्षदिन भित्र निर्माण सम्पन्न गरेर उद्‍घाटन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    पृथ्वी राजमार्गस्थीत् मलेखुबाट आरुवासटार हुँदै बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माणाधिन स्थलसम्म जाने त्रिसुली नदीमा पुल निर्माणको काम ४ वर्षदेखि अलपत्र अवस्थामा हुँदा समस्या झेल्नुपरेको भन्दै स्थानीयले गुनासो गर्ने गरेको भन्दै उम्मेदवार पाण्डेले आफु निर्वाचित भएलगत्तै काम अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् । “त्यस पुल बन्नुअघी आरुवासटारका साथीहरुले सहकारीको कार्यक्रममा मलाई काठको पक्कि पुल बनाएर चिनो प्रदान गरी पुल निर्माण गरिदिन आग्रह गरेका थिए । त्यस लगत्तै मैले पुल निर्माणमा पहल गरेँ  र उक्त पुल निर्माणको चरणमा गयो । अहिले उक्त पुल निर्माण कार्य रोकिएको छ । अलपत्र पुल कसरी, के कारणले रोकिएको हो, मंसिर ४ गतेपछि खोतलेर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछु” उम्मेदवार पाण्डेले भने । ‘उक्त पुलको निर्माण सम्पन्न गर्ने काम मेरो प्राथमिकतामा परेको छ, अव कुनै बहानामा ढिला सुस्ती हुँदैन ।’ उनले भने ।

    पाण्डेले आफ्नो पहिलो प्राथमिकतामा बुढिगण्डकी जलविद्युत आयोजना रहेको र उक्त आयोजनामा प्रत्यक्ष सम्बन्ध राख्ने आरुवासटारको पक्कि पुल निर्माण पनि प्रमुख भुमिकामा रहेको बताए । उक्त पुलमा कस्को कमजोरीका कारण ढिलाशुस्ती भएको हो अनुसन्धान गरी ठेकेदारको कमजोरी भए कालोसुचीमा राखी कारबाही गर्ने र अर्को ठेकेदार छनोट गरी एक बर्षभित्र पुल निर्माण सम्पन्न गराएरै छाड्नेसमेत प्रतिबद्धता जनाए ।

    पाण्डेले वि.सं.२०४४ सालमा आफु जिल्ला विकास समितीको सभापति भएका बखत जिटिजेट संस्थासंग सहकार्य गरी सलाङघाटमा झोलुङ्गे पुल निर्माण गरेको स्मरण गर्दै ४ बर्षदेखी अलपत्र परेको उक्त पुल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    धादिङ क्षेत्र नं. १ को विभिन्न स्थानमा भएको घरदैलोमा कार्यक्रममा उम्मेदवार पाण्डेले मतदाताहरूले अवसर दिए शिक्षा, स्वास्थ्य, रोजगारी र गरिवी, विपन्न जनताको हकमा अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् । घरदैलो कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेलले पनि धादिङका जनताले ५ दलीय गठबन्धनको तर्फबाट धादिङ १ मा सक्षम र योग्य उम्मेदवार पाएकोले सबैलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् ।

  • subhayug
  • आरुवासटार
  • उम्मेदवार
  • जिल्ला विकास समिती
  • त्रिसुली नदी पुल
  • धादिङ क्षेत्र नं. १
  • प्रतिनिधि सभा सदस्य
  • बागमती प्रदेश
  • मुख्यमन्त्री
  • राजेन्द्रप्रसाद पाण्डे
  • सलाङघाट
  • सिद्धलेक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

  • हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

  • कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

  • मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप


  • समाचार
  • १

    सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल
    ५ घण्टा अघि

  • २

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव
    ७ घण्टा अघि

  • ३

    कालिकोटमा नर्सरी निर्माणमा अनियमितता
    ९ घण्टा अघि

  • ४

    मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप
    १० घण्टा अघि

  • ५

    मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक
    १० घण्टा अघि

  • ६

    १० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक
    १० घण्टा अघि

  • ७

    लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली
    ११ घण्टा अघि

  • ८

    बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने
    ११ घण्टा अघि

  • ९

    बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !
    ११ घण्टा अघि

  • १०

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी
    १४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution