हुतिहाराको मालिक्नी हुने की मर्दको जोहि ? : हेम बिक्रम सिलवाल
हेम बिक्रम सिलवालप्रकाशित मिति: २०७९ आश्विन ७, शुक्रबार (६ महिना अघि)
६७९ पाठक संख्या
देश जलिरहेकाे छ संविधानीक संकटमा छ कायंपालिका न्यापालीका र बेबस्थापालिका बिच न्यावर्सित सबन्ध हुनुपर्ने हाे सबै सबैधानिक निकायले स्वतन्त्ररुपमा काम गर्नु पर्ने मा आज जुनकिस्मकाे खिचातानी भइरहेको छ । त्यसले निम्ताउने परिनाम राम्रो हुदैन नेपालकाे राजनीतिक दलका पदाधिकारीहरुले प्रजातन्त्र ,लाेतन्त्र गणतन्त्रको नाममा जनतालाई मुर्ख बनाउने आफू धनिहुने कम्पिडसन बाहेक केही हुन सकेन ।
जनताको छाेरा छाेरी आफै राष्ट्रअध्यक्ष् हुने बेब्था नराम्रो थिएन, तर नेपाल मा बांदारकाे हातमा नरिवल भने झै भाे प्रजातन्त्र ,गणतन्त्र र संगियता लुटिखाने भुटिखाने भाडाे भयाे ! दलका पदाधिकारीहरु फेल भए तर देश पनि फेलहुने दिशामा उनमुख छ । कुनै पनि देशले सेनालाई किन निणमाण गर्दछ भनी संकटको बेला राष्ट्र ,राष्ट्रियता ,सिमारक्षा भैइपरिआउने संकट सामाधान गर्न सेना निणमाण गरिएको हुन्छ ? तर हाम्रो देशको सेना संविधानीक संकटभइरहेकाे छ हेरेर बस्छ भने नेपाली जनताले कस्काे आशा गर्ने ? त्यसैले गाउघरमा एउटा उखानछ नार्मदाकाे मालिकनी हुनु भन्दा मर्दा कमाराकाे जाेवई हुनु बेस ,
देशमा सर्बोच्च अदालतकाे प्रधान न्यायाधीश श्री चाेलेन्द सम्शेर राणालाई जुनकिसिम्मा नजर बन्ध गरिएको छ न्याय मुर्ति न्याय खाेजिरहेका छन लाेकतन्त्र मा अस्थायी राष्अधक्ष भएको मुलुकमा अदालत बिबाद रहित हुनुपर्छ । भाेलि प्रधान मन्त्री भ्रष्टाचारी भएमा मन्त्री तथा राष्टपति भ्रष्टाचार मा डुबेर निकास निकाल्न पर्ने निकाय आज आफैं न्याय खाेजिरहेकाे छ । त्यसलाई निणतरण गर्न हाम्रोजस्तो देशको सेनाले देश निर्तणमा लिएर नागरिक सरकार गठन गरि देशमा भएको ब्यथिती अत्याचार ,भ्रष्टाचार बेबिचार राजनीतिक लाई अबराधी करण अबराधलाई राजनीतिक करण भएको छ ।
त्यसको अन्ते आजको देश बच्चाउने मुल कुरा हाे ? राजनीति दलका पदाधिकारीहरु भ्रष्टाचारी जनाताकाे नजरमा गिरि सकेका छन्् भेनजुला,हाइटी लाइबेरिया ,कङगाे ,हाइटी ,सिरिया ,अबगानिथान, इराक राजनीति दलका नेता बिदेशी लहिलहिमा लाग्दा संकट भएको हाम्रो देशको सेनाले देखेकाे भाेगेकाे कुरा हाे ? आज एसियामा युकेन र रसिया बिचकाे दाेन्द पनि त्यसैकाे कारण हाे युकेन का राष्ट्र पति जेलेक्सी र पुटिन बिच चरम युद्ध हुनु मा बिदेशी हातरहेकाे कुरा हाम्रो शामु दिनमा लाग्ने घाम जतिकै छलङ छन् हाम्रो देशका हुनहार युवा युबतीहरु बिदेश गएको छन तर उनिहरुले पठाएको रिमिट्यान ५४ % छन ।
तर नेपाल बाट बाषिक ८५% रिमिट्यस भारत तथा बगालादेश बाहिरिन्छ देश अनुदान रिण खाएर धनी भएको इतिहास कहिछैन हाम्रो देशमा उभर जमिन छन कुषिमा पानी छन तर हामी गरिब छाै राजनीतिक इछ्या सक्तिनहुनु नीति तथा कायंकम नभएको मुलुक गरिब हुदाे रहेछ आज जनताकाे उपभोए बस्तु खाधेन चामल ,तेल ,नुन ,साग सब्जी धनिया , आलु, प्याज ,लसुन ,लताकपडा , दैनिक जिबनयापन गरिने बस्तुकाे भाउ दिन दुई गुणा रात चार गुणा बडिरहेकाे छ । राज्य सम्मेतलाइ चास्व छैन मागेर देश धनी हुदैनन् आफ्नो उत्पादनमूलक सामान बजारि करण गर्नु पर्छ ।
राजनीतिक दलका पदाधिकारीहरु जनताको नजरमा चुक्नु र जनतामा चर्म निरासा छाउनुले पनि भाेलि देश चरम भाेकमरि दा्ेन्दमा गए पछि कुनै पनि देशकाे सेनाले केही गर्न सक्दैन आज बुडि मरि भन्दा काल पल्कियाे भन्ने हाे ? बिबेक नपुराउदा हाम्रो छिमेकी सिकिम पनि राजनीतिक दलकाे भर प्रदा भारत मा बिलए भएको कुरा आँखा अगाडि छ ! नागरिकता जस्तो समबेदशिल बिषय मा नेपालकाे राजनीतिक दल पक्छे बिपक्छे बहस चलाउनु राम्रो कुरा हाेइन । पारि भुडी बाेक्ने वारि नेपाल मा बच्चा जनमाउने जनमन्तरकाे आधारमा नागरिकता दिदैजानी हाे भने नेपाल १५ बर्षमा फिजिकरण हुनेछ ।
नागरिकता जस्तो बिषय पक्क्ष बिपक्क्ष हुनु हाम्रो देशमा राम्रो हाेईन राजनीति दलका नेताले जनताको बिश्वास गुमाइ सकेका छन जनताको धैर्यताकाे बांध फुटेपछि न रहछ् बांस नबजछ बांसुरी !!जय गुरु गाेरख !!!
लेखक सिलवाल स्वतन्त्र नागरिक समाजका संयाेजक हुनुहुन्छ ।