काठमाडौ – सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन ।
ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिग लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन । बैंकले ग्राहकका लागि मोबाइल बैंकिग एप मार्पmत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने पनि बैकले जनाएको छ । बैंकको मोबाइल बैंकिग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
त्यसैगरी सानिमा बैंकले डिजिटल बैंकिगको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास पनि बैकले लिएको छ । बैकको देशभर १ सय २७ कार्यालय र १ सय २० एटिएम संजाल संचालनमा रहेको पनि विज्ञतिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar