• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१६ घण्टा अघि
२

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२० घण्टा अघि
३

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२० घण्टा अघि
४

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
५

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
६

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
७

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

२ दिन अघि
८

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

२ दिन अघि
९

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
१०

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
११

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि
१२

प्रहरीको बुट खरिदमा दोब्बर मूल्य भुक्तानी गरी ६ करोड घोटला

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ४

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • dhunibeshi 8 regmi ७

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

    न्युज डेस्कप्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (२ दिन अघि)
  • ३५३ पाठक संख्या
  • apaharan

    काठमाडौं – बुधबार साँझ एकाएक प्रहरीमा सूचना आयो, ‘चिनियाँ नागरिक अपहरण, सकुशल रिहा गर्न एक करोडको फिरौती ।’ प्रहरी सशंकित बन्यो ।

    चिनियाँ नागरिक अपहरणमा परेपछि नेपालस्थित चिनियाँ दुतावासले समेत तत्कालै सोधीखोजी गर्ने भएकाले प्रहरी अनुसन्धानमा जुट्यो । अपहरणकारीले बुधबार साँझ सात बजे सुरुमा चिनियाँ नागरिक याङयाङका दोभाषे सूर्यबहादुर राईलाई अपहरण गरेको थियो । त्यसपछि अपहरणकारीले राईसँग चिनियाँ नागरिकको बारेमा जानकारी लिएका थिए । राईले चिनियाँ नागरिकका बारेमा जानकारी दिएपछि अपहरणकारीले याङयाङलाई अपहरण गरेका थिए ।

    खरेल टोलमा बस्ने याङयाङलाई एक घण्टा बन्धक बनाएर अपहरणकारीले नजिकका व्यक्तिलाई फोन गरी सुरक्षित फिर्ता लैजाने भए एक करोड रुपैयाँ नगद लिएर आउन भन्दै फिरौती मागेका थिए । त्यही सूचना प्रहरीसम्म पुगेको थियो । सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्तहरू दरबार मार्ग, लैनचौर, महाराजगञ्ज र माली गाउँका प्रहरी टोली खटिएका थिए । लामो समयको बार्गेनिङपछि राती साढे ११ बजे अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती पाए चिनियाँ नागरिक याङयाङ र उनका दोभाषे राईलाई छाड्ने सहमति भयो ।

    लाजिम्पाटबाट अपहरित दुई व्यक्तिलाई अपहरणकारीले नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एन्ड लजमा राखेर बन्धक बनाई फिरौती मागेका थिए । चिनियाँ नागरिक याङयाङका निकट व्यक्तिसँगको सम्पर्कमा रहेका प्रहरीले अपहरणकारीसँग फिरौतिमा बार्गेनिङ गरेपछि उनीहरू ५० लाखमा छाडन तयार भएका थिए । पैसा लिन गोगबुस्थित बिजी मल अगाडी बोलाएपछि प्रहरीले अपहरणमा संलग्न ६ जनालाई पक्राउ गर्न सफल भयो ।

    प्रहरीले गोरखा आरुघाट गाउपालिका–७ घर भई रानीबारी बस्ने कर्णबहादुर गुरुङ, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल धापासी बस्ने लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालीका–११ घर भई हाल मित्रनगरस्थित सिन्धुली गेस्ट हाउसमा बस्ने रोहित मगर, प्यूठान नगरपालिका–८ बागदुला घर भई हाल मित्रनगर बस्ने विशाल मगर, नुवाकोट शिवपुरी गाउँपालिका–६ पालथोक घर भई हाल बानियाँटार बस्ने बिनोद केसी र बर्दिया राजापुर नगरपालीका–१० घर भई हाल बालाजु बस्ने शिब सुनारलाई नियन्त्रणमा लियो ।

    नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान गर्दा नयाँ रहस्य खुल्यो । पक्राउ परेकामध्ये कर्णबहादुर गुरुङ र शिव सुनार प्रहरी कर्मचारी नै रहेको तथ्य खुलेपछि अनुसन्धानमा संलग्न अधिकारीहरू नै चकित परे । गुरुङ पाटन उच्च अदालतका एक न्यायाधीशका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) र सुनार बालाजु वृत्तमा सादा पोसाकमा खटिने जवान थिए ।

    गुरुङ र सुनारको यसअघि पनि पटकपटक फोनमा सम्पर्क हुँदै आएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार चिनियाँ नागरिकबारे जानकार रहेका पिएसओसहितको टोलीले आपूmहरू प्रहरी नै भएको भन्दै हतकडी लगाएर अपहरण गरेका थिए । उनीहरूले चिनियाँ नागरिक याङयाङलाई गोंगबुको स्वर्गद्वारी प्युठान होटलमा लगेर बार्गेनिङ थालेका थिए । दोभासे राई भने कपुरधारमा बस्दै आएका थिए । दोभासेले प्रहरीमा दिएको जानकारीअनुसार उनलाई न्यायाधीशका पिएसओ गुरुङले कन्चटमा पेस्तोल तेस्र्याएर चिनियाँ नागरिक याङयाङ बस्ने घरमा लैजान धम्क्याएपछि उनले घर देखाइदिएका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अपहरणमुक्त गरिएका व्यक्तिको आर्थिक हैसियतका विषयमा समेत सोधखोज गरेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनी कल सेन्टर चलाएर बसेको आशंका प्रहरीको छ । प्रहरीले अपहरणकारीबाट ८ लाख १४ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २६ थान मोबाइल सेट र हतकडी एक थान बरामद गरेको छ । एसएसपी बोहोराले भने, ‘अपहरणको सूचना आउनेबित्तिकै प्रहरी टोली परिचालित ग¥यौं । प्रहरीको सुझबुझले सकुशल रिहा गर्न सफल भयौँ । हामी थप अनुसन्धानमै छौँ ।’

  • subhayug
  • अपहरण
  • चिनियाँ नागरिक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

  • उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी


  • समाचार
  • १

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १६ घण्टा अघि

  • २

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २० घण्टा अघि

  • ३

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २० घण्टा अघि

  • ४

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ५

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ६

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ७

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    २ दिन अघि

  • ८

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    २ दिन अघि

  • ९

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • १०

    कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    sital niwas
    १ हफ्ता अघि

    प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग राष्ट्रपतिको अन्तरक्रिया : उठाइन् यस्ता सवाल

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution