• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१५ घण्टा अघि
२

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२० घण्टा अघि
३

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२० घण्टा अघि
४

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
५

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
६

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
७

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

२ दिन अघि
८

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

२ दिन अघि
९

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
१०

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
११

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि
१२

प्रहरीको बुट खरिदमा दोब्बर मूल्य भुक्तानी गरी ६ करोड घोटला

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ४

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • dhunibeshi 8 regmi ७

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ श्रावण २, सोमबार (२ हफ्ता अघि)
  • ५५९ पाठक संख्या
  • tilottama

    बुटवल – तिलोत्तमा नगरपालिकाको नगरसभाका लागि प्रमुख प्रशासकीय अधिकृतले तयार गरेको फर्जी माइन्युट लुकाउन पत्रकारलाई समेत प्रयोग गरेको पाइएको छ ।

    एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिसहित बहुमत नगरसभा सदस्य उपस्थित भएको नगरसभाको माइन्युटमा भने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उपस्थिति कम देखाएका थिए । उक्त माइन्युटमा एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिइएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । त्यसपछि नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेका थिए । उक्त नगरसभाको माइन्युटसहित मेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतको टोलीलाई एमाले जनप्रतिनिधिहरूले नगरसभास्थल मणिग्राम पार्टी प्यालेसको हलभित्रै थुनेका थिए ।

    त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृतले कांग्रेस निकट पत्रकारलाई प्रयोग गरी माइन्युट हलबाट बाहिर लगेर लुकाउन खोजेको उपमेयर चौधरीले बताइन् । ‘हामीले हालबाट बाहिर निस्कँदै गरेका पत्रकार यमलाल भुसालको झोलामा शंका लागि चेकजाँच गर्न खोज्यौँ, उहाँले पत्रकार रेखा भुसालको झोला हो भन्नुभयो,’ उपमेयर चौधरीले भनिन्, ‘तर पनि हामीले झोला खानतलासी गरेर हेर्दा नगरसभामा प्रमुख प्रशासकीय अधिकृतले तयार पारेको दुई थरी माइन्युट भेटियो ।’ उक्त माइन्युटमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मात्र हस्ताक्षर गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भूमिका शंकास्पद देखिएको भन्दै उपमेयरको नेतृत्वमा एमाले जनप्रतिनिधिले ज्ञवालीको कार्यकक्षमा ताला लगाएका छन् । नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एकपक्षीय ढंगले काम गरेको भन्दै जनप्रतिनिधिहरूले ताला लगाएका हुन् । तिलोत्तमा नगरपालिकाको १२औं नगर सभाको तेस्रो र चौथो बैठकको उपस्थिति र गणपूरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिहरूको आरोप छ ।

    उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगरसभाका एकै दिनको बैठकमा अलग अलग उपस्थिति गराउने गरेको आरोप लगाइन् । ‘हामीले उपस्थिति गरेको पुस्तिका गायब पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकाले नैतिक हिसावले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य हुँदैनन्,’ चौधरीले भनिन् । त्यसअघि नगरसभाका क्रममा विवाद बढ्दै जाँदा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्विमिङ पुलमा धकेलिदिएका थिए ।

    डिएसपी केसीले भने यो राजनीतिक विषय भएको र प्रहरी शान्ति सुरक्षाका लागि मात्र खटिएको भन्दै कुनै नियतवश त्यसो नभएको र सामान्य धकेलाधकेल हुँदा वडाध्यक्ष क्षेत्री स्विमिङ पुलमा खस्न पुगेको बताए । एमाले प्रदेश सदस्य मोहन चापागाईले गृहमन्त्रीको गृहनगरमा भएको ताण्डव नृत्यले तिलोत्तमावासीलाई आश्चर्यमा पारेको बताए ।

    ‘प्रशासनको आडमा भएको यो खालको गलत कामले नगरलाई कहाँ पुर्याउँछ, गृहमन्त्रीको आडमा यस्ता दम्भले नगरको विकास गर्दैन, दोषीलाई तत्काल कारबाही गरियोस्’, उनले भने । नगर प्रमुख रामकृष्ण खाँणले भने बजेटका विषयमा अनावश्यक राजनीति गर्न खोजिएको बताए । फर्जी माइन्युट तयार गरिएको आरोपलाई पनि उनले अस्वीकार गरे ।

  • subhayug
  • जीवन ज्ञवाली
  • तिलोत्तमा नगरपालिका
  • नगर प्रमुख
  • नगरसभा
  • प्रमुख प्रशासकीय अधिकृत
  • फर्जी माइन्युट
  • रामकृष्ण खाँण
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

  • उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी


  • समाचार
  • १

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १५ घण्टा अघि

  • २

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २० घण्टा अघि

  • ३

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २० घण्टा अघि

  • ४

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ५

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ६

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ७

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    २ दिन अघि

  • ८

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    २ दिन अघि

  • ९

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • १०

    कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    sital niwas
    १ हफ्ता अघि

    प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग राष्ट्रपतिको अन्तरक्रिया : उठाइन् यस्ता सवाल

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution